नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा – Provincial Government & Assembly MCQ

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा – प्रदेश सम्बन्धी पत्र

Provincial Government & Assembly · Province Paper – Provinces, Local Levels & Laws · ८१७ प्रश्न

८१७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक प्रदेश प्रमुखले आफ्नो काम कसको सिफारिस वा सम्मतिबाट गर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेश प्रमुखको पद रिक्त भएमा सो प्रदेशको प्रदेश प्रमुखको काम गर्ने जिम्मेवारी कसले तोक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश प्रमुखको पदावधि नियुक्त भएको मितिले कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालको संविधानअनुसार प्रदेशको कार्यकारिणी अधिकार कसमा निहित रहन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेश सभाको अधिवेशन नचलेको अवस्थामा प्रदेश अध्यादेश कसले जारी गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रदेश सभाका सभामुख र उपसभामुखसम्बन्धी संवैधानिक व्यवस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सबैभन्दा कम सदस्य संख्या (४० जना) भएको प्रदेश सभा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सबैभन्दा बढी सदस्य संख्या (११० जना) भएको प्रदेश सभा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सातै प्रदेश सभाका सदस्य संख्या जम्मा गर्दा कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. प्रदेश सभाका सदस्यमध्ये कति प्रतिशत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।