नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा – Provincial Government & Assembly MCQ

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा – प्रदेश सम्बन्धी पत्र

Provincial Government & Assembly · Province Paper – Provinces, Local Levels & Laws · ८१७ प्रश्न

८१७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सरकार, प्रदेश प्रमुख र प्रदेश सभा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. मुख्यमन्त्री पदमुक्त भएमा प्रदेश मन्त्रिपरिषद्‌को अवस्था के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. तलका मध्ये कुन अवस्थामा मुख्यमन्त्री पदमुक्त हुँदैनन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश सभा सदस्यले आफू निर्वाचित भएको दल परित्याग गरेको कुरा सो दलले कानूनबमोजिम प्रमाणित गरेमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रदेश सभाको निर्वाचनमा मतदाता हुन कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेश सभाको निर्वाचन कुन निकायले सञ्चालन गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाली भाषाका अतिरिक्त प्रदेशले सरकारी कामकाजको अर्को भाषा कसरी निर्धारण गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रदेशमा मुख्यमन्त्री र मन्त्रिपरिषद्‌को सचिवालयका रूपमा काम गर्ने कार्यालय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रतिनिधि सभासँगै प्रदेश सभाको दोस्रो आम निर्वाचन कुन मितिमा भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको संविधान जारी भएपछि प्रदेश सभाको पहिलो निर्वाचन कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. साबिकको प्रदेश नं. ५ को नाम प्रदेश सभाले के राखेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।