नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

नेपाल आयल निगम प्रशासन र प्राविधिक – द्वितीय पत्र

नेपाल आयल निगम – प्रशासन र प्राविधिक

NOC Admin & Technical · Nepal Oil Corporation (NOC)

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. तेर्सो वित्तीय असन्तुलन घटाउने प्रमुख वित्तीय औजार कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. तेर्सो वित्तीय असन्तुलन (Horizontal Fiscal Imbalance) भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. ठाडो वित्तीय असन्तुलन (Vertical Fiscal Imbalance) भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा कुन मितिमा पेश गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा कुन स्थानीय तहलाई प्राप्त हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रदेशले संकलन गरेको सवारी साधन कर प्रदेश र स्थानीय तहबीच कुन अनुपातमा बाँडफाँट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनको अन्तःशुल्कबाट उठेको रकम कुन कोषमा जम्मा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता विशेष योजना वा पछाडि परेका वर्गको उत्थानका लागि दिइने अनुदान कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. पूर्वाधार विकाससम्बन्धी योजनाको कुल लागतको निश्चित अनुपातमा जोडेर दिइने अनुदानलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सशर्त अनुदान मुख्यतः कुन उद्देश्यले दिइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।