नमस्ते · Hello

स्वाध्यायान्मा प्रमदः।

स्वाध्यायमा कहिल्यै लापरबाही नगर। (तैत्तिरीय उपनिषद्)

Never neglect your own study. (Taittiriya Upanishad)

…

नेपाल टेलिकम प्रशासन – द्वितीय पत्र

नेपाल टेलिकम – प्रशासन

NTC Admin · Nepal Telecom (NTC)

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. श्रम ऐन, २०७४ अनुसार महिला श्रमिकले थप सार्वजनिक बिदा पाउने दिन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. श्रम ऐन, २०७४ अनुसार श्रमिकले प्रत्येक वर्ष नेपाल सरकारले तोकेको कति दिन सार्वजनिक बिदा पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. श्रम ऐन, २०७४ अनुसार श्रमिकले बिरामी बिदा बढीमा कति दिनसम्म सञ्चित गर्न सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. श्रम ऐन, २०७४ अनुसार श्रमिकले घर बिदा बढीमा कति दिनसम्म सञ्चित गर्न सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. श्रम ऐन, २०७४ अनुसार श्रमिकले कति दिन काम गरेबापत एक दिन घर बिदा पाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. श्रम ऐन, २०७४ अनुसार श्रमिकलाई हप्तामा कति दिन पारिश्रमिकसहितको साप्ताहिक बिदा दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा जनतालाई मौलिक हक प्रदान गर्ने व्यवस्था पहिलो पटक कुन संवैधानिक कानुनले गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. संविधानको सामाजिक सुरक्षाको हक कार्यान्वयनका लागि जारी गरिएको ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम कुन हक छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सामाजिक न्यायको हकअनुसार शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार र द्वन्द्वपीडितलाई कुन विषयमा प्राथमिकताका साथ अवसर पाउने हक छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।