नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

नेपालको शिक्षाको इतिहास र शिक्षा आयोग – History of Education & Commissions MCQ

नेपालको शिक्षाको इतिहास र शिक्षा आयोग – शिक्षण पेशा पत्र

History of Education & Commissions · TSC Paper I – Teaching Profession & Education Policy · ४०४ प्रश्न

४०४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपालको शिक्षाको इतिहास र शिक्षा आयोग: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालमा लागू भएको BPEP को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. SSRP भन्दा ठीक अघि सन् २००४-२००९ मा नेपालमा लागू भएको विद्यालय शिक्षा कार्यक्रम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) ले प्रस्ताव गरेको विद्यालय शिक्षाको तहगत संरचना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपालमा विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) कुन अवधिका लागि लागू गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. हाल लागू रहेको शिक्षा नियमावली कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. शिक्षा ऐन, २०२८ को सातौँ संशोधनले विद्यालयलाई मुख्यतः कुन दुई प्रकारमा वर्गीकरण गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. पहिले एस.एल.सी. परीक्षा सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालय कहाँ अवस्थित थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. राष्ट्रिय परीक्षा बोर्ड गठन हुनुअघि कक्षा ११ र १२ (+२) को शिक्षा सञ्चालन र परीक्षाको जिम्मा कुन निकायको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. शिक्षा ऐनको आठौँ संशोधनपछि कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न गठन गरिएको निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वि.सं. २०७५ मा शिक्षा विभाग, राष्ट्रिय शैक्षिक विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र गाभेर बनाइएको निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।