नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

अध्यापन अनुमति पत्र (लाइसेन्स) माध्यमिक तह अध्यापन अनुमति पत्र – प्रथम पत्र

अध्यापन अनुमति पत्र (लाइसेन्स) – माध्यमिक तह अध्यापन अनुमति पत्र

Secondary Teaching License · Teaching License

२,५१६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८) अनुसार प्राथमिक तह कुन कक्षासम्म थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय शिक्षा पद्धतिको योजना (NESP) कुन वर्षदेखि लागू गरिएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना कुन वर्ष भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वि.सं. २०१० मा गठित नेपाल राष्ट्रिय शिक्षा योजना आयोगका अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. देवशमशेरले विभिन्न ठाउँमा खोलेका स्थानीय भाषामा पढाइ हुने विद्यालयलाई के भनिन्थ्यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको पहिलो कलेज त्रि-चन्द्र कलेजको स्थापना कुन वर्ष भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. दरबार हाईस्कुल स्थापनाको सुरुवाती समयमा मुख्यतः कसका लागि खोलिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको पहिलो आधुनिक विद्यालय दरबार हाईस्कुलको स्थापना कसले गरेका हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. संघीय संरचनामा गएपछि नेपाल सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति कुन वर्षको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) पछि लागू गरिएको विद्यालय शिक्षाको योजना कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।