नमस्ते · Hello

स्वाध्यायान्मा प्रमदः।

स्वाध्यायमा कहिल्यै लापरबाही नगर। (तैत्तिरीय उपनिषद्)

Never neglect your own study. (Taittiriya Upanishad)

…

नेपाल प्रहरी प्रहरी निरीक्षक – द्वितीय पत्र

नेपाल प्रहरी – प्रहरी निरीक्षक

Police Inspector · Nepal Police

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनको प्रदेशसँग सम्बन्धित विषय कोसमक्ष पेश गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. स्थानीय तहको अन्तिम लेखापरीक्षण कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लेखापरीक्षण संविधान अनुसार कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संविधान अनुसार महालेखा परीक्षकले लेखापरीक्षण गर्दा विचार गर्नुपर्ने पक्षमा तलका मध्ये कुन पर्दैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. एक पटक नियुक्त भइसकेको महालेखा परीक्षकको पुनः नियुक्तिसम्बन्धी संवैधानिक व्यवस्था के छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. महालेखा परीक्षकलाई पदबाट हटाउने संवैधानिक प्रक्रिया कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. महालेखा परीक्षकले आफ्नो पदबाट राजीनामा कसलाई दिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. महालेखा परीक्षक कति वर्ष उमेर पूरा भएपछि पदमुक्त हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. महालेखा परीक्षक पदमा नियुक्त हुन कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. महालेखा परीक्षकको नियुक्तिका लागि सिफारिस गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।