नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Good Governance & Anti-corruption MCQ – सुशासन र भ्रष्टाचार नियन्त्रण

सुशासन र भ्रष्टाचार नियन्त्रण – द्वितीय पत्र

Good Governance & Anti-corruption · Second Paper – Service Related (Administration & Law) · १,०८८ प्रश्न

१,०८८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुशासन र भ्रष्टाचार नियन्त्रण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सूचनाको हकको प्रयोगले सुशासनमा प्रत्यक्ष योगदान पुर्याउने पक्ष कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संयुक्त राज्य अमेरिकामा Freedom of Information Act कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. भारतमा सूचनाको अधिकार ऐन (Right to Information Act) कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अन्तर्राष्ट्रिय सूचनाको हक दिवस (International Right to Know Day) कहिले मनाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना दिन नसकिने अवस्था भएमा सूचना अधिकारीले के गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सूचना नपाएका कारण हानि नोक्सानी भएमा राष्ट्रिय सूचना आयोगले के आदेश दिन सक्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. निम्नमध्ये कुन राष्ट्रिय सूचना आयोगको काम हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना उपलब्ध गराउँदा निवेदकले के तिर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गर्ने निवेदन कसलाई दिइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सार्वजनिक निकायले माग नगरिकनै आफ्ना कामकारबाहीसम्बन्धी सूचना नियमित रूपमा सार्वजनिक गर्नुलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।