नमस्ते · Hello

स्वाध्यायान्मा प्रमदः।

स्वाध्यायमा कहिल्यै लापरबाही नगर। (तैत्तिरीय उपनिषद्)

Never neglect your own study. (Taittiriya Upanishad)

…

कोशी प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – द्वितीय पत्र

कोशी प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Koshi Province PSC

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रदेशको अन्तिम लेखापरीक्षण कसले गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालमा कति वटा उच्च अदालत छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रदेश सभा सदस्य हुन कम्तीमा कति वर्ष उमेर पुगेको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक सदस्यको अनुपात कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. प्रदेश सभाको कार्यकाल कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रदेश मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित बढीमा कति प्रतिशत मन्त्री रहन सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रदेशको कार्यकारिणी अधिकार कसमा निहित हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रदेश प्रमुखको पदावधि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको संविधानको कुन भागमा प्रदेश व्यवस्थापिकाको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको संविधानको कुन भागमा प्रदेश कार्यपालिकाको व्यवस्था छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।