नमस्ते · Hello

आचार्यदेवो भव।

गुरुलाई देवता समान सम्मान गर। (तैत्तिरीय उपनिषद्)

Honour your teacher as divine. (Taittiriya Upanishad)

…

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग अधिकृत (सातौँ तह) – द्वितीय पत्र

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग – अधिकृत (सातौँ तह)

Officer (7th Level) · Sudurpashchim Province PSC

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. संघीय राज्यमा संविधान सामान्यतया कस्तो प्रकृतिको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेश सभाको पदावधि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संघीय प्रणालीमा द्विसदनात्मक व्यवस्थापिकाको माथिल्लो सदनले प्रायः केको प्रतिनिधित्व गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. गाउँ कार्यपालिकामा गाउँसभाले निर्वाचित गर्ने दलित वा अल्पसङ्ख्यक समुदायका सदस्यको सङ्ख्या कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नगर कार्यपालिकामा नगरसभाले निर्वाचित गर्ने महिला सदस्यको सङ्ख्या कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. गाउँसभा वा नगरसभाले बनाएको कानुन संघीय वा प्रदेश कानुनसँग बाझिएमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संघ र प्रदेश, प्रदेश-प्रदेश वा प्रदेश र स्थानीय तहबीचको अधिकारक्षेत्रसम्बन्धी विवाद सर्वोच्च अदालतको कुन इजलासले हेर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय तहको न्यायिक समितिको संयोजक को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय सभामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये कम्तीमा कति जना महिला हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. संघीयतालाई केन्द्र र क्षेत्रीय नेताबीचको राजनीतिक सौदाबाजी (Federal Bargain) को परिणाम भनी व्याख्या गर्ने विद्वान् को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।