नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग चौथो तह (खरिदार/सहायक) – द्वितीय पत्र

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग – चौथो तह (खरिदार/सहायक)

4th Level (Kharidar) · Sudurpashchim Province PSC

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. पदको प्रयोग गरी आफ्नै नातेदारलाई अनुचित लाभ दिने कार्यलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. आफ्नो वा आफ्नो नातेदारको व्यक्तिगत स्वार्थ गाँसिएको विषयमा पदाधिकारीले निर्णय गर्दा उत्पन्न हुने अवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नागरिक बडापत्रमा मुख्य रूपमा के उल्लेख गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सार्वजनिक सुनुवाइ (Public Hearing) भन्नाले के बुझिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा वित्तीय जानकारी इकाई (Financial Intelligence Unit) कुन निकायमा रहेको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. ओम्बड्सम्यान (Ombudsman) संस्थाको सुरुआत कुन देशबाट भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. विश्वमा सर्वप्रथम सूचनाको हकसम्बन्धी कानुन बनाउने देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कौटिल्यको अर्थशास्त्रमा सरकारी धन हिनामिना गर्ने कति प्रकारका तरिका उल्लेख गरिएको छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. निम्नमध्ये कुन सुशासनको विशेषता होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।