नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – द्वितीय पत्र

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Sudurpashchim Province PSC

९,६३३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

द्वितीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सार्वजनिक खरिद ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन कुन सालको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सूचनाको हक सम्बन्धी ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. भ्रष्टाचार निवारण ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. वि.सं. २०४८ मा गठित प्रशासन सुधार आयोगको अध्यक्षता कसले गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा वि.सं. २००९ मा गठित पहिलो प्रशासनिक सुधार सम्बन्धी आयोग (प्रशासनिक पुनर्गठन योजना आयोग) का अध्यक्ष को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा विद्युतीय सार्वजनिक खरिद प्रणाली (e-GP) को व्यवस्थापन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नागरिकका गुनासो सुन्ने 'हेलो सरकार' कुन निकायअन्तर्गत सञ्चालित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा डिजिटल नेपाल फ्रेमवर्क (Digital Nepal Framework) कुन मन्त्रालयले तयार गरी सार्वजनिक गरेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।